Tagged: deadbj quotes

0

#deadbjQuotes – God’Soul’Body

• भगवान मा बिश्वास नगरुम भन्छु, तर जब ऐना मा आफुलाइ हेर्छु छाला पछाडी को हड्डी देक्छु । • लोभ ले लाभ र लाभ ले बिलाप भाको गन्जागोल दुनियाँ मा भौतारियेको मानव शरीरमा रहेको...

0

#deadbjQuotes

अनुभव ले चसक्क पार्ने गरि सिकायो . . . “हार्दा थुक्नेले, जित्दा सलाम गर्छ” . . . र थुक पछिको सलाममा म विश्वास गर्दैन । । ।